अध्यादेशमा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दलको उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने बताइएको