सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन
काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग वार्ता र संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा सञ्चार