ई-पासपोर्ट खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलायो
काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मन कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ। आयोगले बिहीबार सूचना जारी गर्दै ई-पासपोर्ट खरिदसँग सम्बन्धित दुई जर्मन कम्पनी मुलबाउर र भेरिडोसका