इरान–अमेरिका शान्ति सम्झौताप्रति युरोपको स्वागत, क्षेत्रीय स्थिरताको अवसर भएको टिप्पणी
काठमाडौं । इरान र अमेरिकाबीच हुन लागेको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीले स्वागत जनाउँदै यसलाई मध्यपूर्वमा स्थिरता र विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। चार युरोपेली राष्ट्रका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा