इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सांसद नेम्वाङको माग
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेम्वाङले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले आम नागरिकलाई अनावश्यक झन्झट र सास्ती मात्र थपेको आरोप