न्यूजिल्यान्डमाथि इजिप्टको प्रभावशाली जित, समूह ‘जी’ को शीर्षमा उक्लियो
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा इजिप्टले न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान उक्लिएको छ । सोमबार बिहान क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै इजिप्टले १ का विरुद्ध ३ गोल गरेको हो