इक्वेडरलाई २–० ले पराजित गर्दै मेक्सिको अन्तिम १६ मा प्रवेश
काठमाडौँ । फिफा विश्वकप –२०२६ अन्तर्गत आज विहान भएको खेलमा मेक्सिको इक्वेडरविरुद्ध २–० ले पराजित गर्दै अन्तिम १६ (प्रिक्वाटर्डफाइनल)मा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको थियो भने दोश्रो हाफमा दुवै टोलीले