संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित
काठमाडौं, साउन१६ । संयुक्त राष्ट्रसंघको एक प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा निर्वाचित भएका छन् । यो पदमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । अध्यक्ष पद ग्रहण गर्दै राजदूत थापाले यो नेपालका