संसद्मा आक्रोशित देखिइन् आशिका तामाङ, रास्वपाकै सांसदले बैठक कक्षबाट बाहिर निकाले
काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले उनलाई बैठक कक्षबाट बाहिर लगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएर बैठकबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय