दिग्गज गायिका आशा भोसलेको निधन
मुम्बई । भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोसलेको निधन भएको छ । अत्यधिक थकान र छातीमा सङ्क्रमण देखिएपछि शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको उपचारकै क्रममा निधन भएको हो। यसअघि उनलाई हृदयघात भएको भन्ने खबर बाहिरिए पनि