निर्वाह भत्तासम्बन्धी आयोगको निर्णय कार्यान्वयन नगरे मेडिकल कलेजकाे सबै कामकारबाही रोकिने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारीसरह निर्वाह भत्ताको निर्णय अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घका प्रतिनिधि र आवासीय चिकित्सकका प्रतिनिधिबीच आज मन्त्रालयमा भएको वार्तामा उनले आयोगको १६औँ बैठकको निर्णय