‘देशमा केही भएन’ भन्ने भाष्यबीच अर्थमन्त्री वाग्लेले ल्याएको ‘आर्थिक स्थितिपत्र’ले भन्छ – एक दशकमा नेपालले छलाङ मारेको छ
काठमाडौं । ‘देशमा केही भएन’ भन्ने बलियो भाष्य चलिरहेकै बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘आर्थिक स्थितिपत्र’ले पछिल्लो एक दशकमा नेपालले हासिल गरेको प्रगतिले छलाङ मारेको तथ्यांकले उजागर गरेको छ। सोमबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनले विशेषगरी २०७२ सालको भूकम्पपछिदेखि