लयमा फर्किँदै अर्थतन्त्र: मूल्यवृद्धि घट्यो, अधिकांश सूचक सकारात्मक
काठमाडौं । नेपालको समग्र अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा यस वर्ष लयमा फर्किएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, अधिकांश सूचकहरू अघिल्लो सरकारको पालाको भन्दा सकारात्मक देखिएका