निरन्तर प्रयासपछि अर्थतन्त्रले सकारात्मक लय समातेको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री पौडेलले भने, ‘वर्तमान सरकार गठन हुँदा समष्टिगत पुरिसूचकले अर्थतन्त्र दबाबमा रहेको स्पष्ट थियो ।