आज पनि प्रतिनिधिसभा वैठकमा बजेटबारे छलफल हुने
काठमाडौँ । प्रतिनिधिसभा वैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल जारी छ। बजेठमाथि छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद् भवन (बानेश्वर) मा बस्नेछ। सरकारले यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ