शिक्षामन्त्री पन्तले बोलाए शिक्षकलाई वार्तामा
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन् । हिजो मात्रै कार्यभार सम्हालेका शिक्षामन्त्री पन्तले आज प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि