शिक्षकहरुको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग सांसदहरुको माग
काठमाडौं । आन्दोलनरत शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै सांसदहरुले विरोध प्रकट गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरुले आइतबार शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरे । उनीहरुले सरकारले वार्तामार्फत शिक्षकहरुको