भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै महासंघले आन्दोलनको मिति र कार्यक्रम विस्तारित