भाटभटेनी उत्कृष्ट करदाता घोषित, व्यक्तिगतमा शाह र निकायमा दूरसञ्चार प्राधिकरण शीर्ष करदाता
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । सर्वाधिक कर तिर्ने व्यवसायिक फर्मका रूपमा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भएको छ। राष्ट्रिय कर दिवसको