प्रधानमन्त्रीले विश्वास गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्नु स्वाभाविक : सचिवालय
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठका विषयमा सार्वजनिक रूपमा उठिरहेका प्रश्न र समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै एक विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्रीले विश्वास गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्नु स्वाभाविक प्रक्रिया भएको सचिवालयको भनाइ छ। प्रेस