जम्मुकश्मिर आतंकी हमलाको नेपालद्वारा निन्दा, आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ
काठमाडौं । भारतको जम्मुकश्मिरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणको नेपालले कडा निन्दा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका