निरन्तर आचारसंहिता उल्लंघनमा गठबन्धनः मत माग्दै जनप्रतिनीधी !
चरिकोट । दोलखामा गठबन्धनमा आवद्ध दलहरुले निरन्तर रुपमा चुनावी आचारसंहिता उल्लंघन गर्दै आइरहेका छन् । मतदातालाई प्रभावित पार्न सामाग्री वितरण गर्ने, उम्मेदवारको तस्वरि राखेर गेटहरु निर्माण गर्ने लगायतका काम भइरहेको पाइएको छ । निर्वाचन आयोगले जारी गरेको निवाृचन आचारसंहितामा जनप्रतिनिधीहरुलाई