भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै आज दिउँसो एउटा विमान दुर्घटनामा परेको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार रहेको बताइएको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट