विकास र समृद्धिका लागि अवैतनिक वाणिज्यदूतको उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति सशक्त बनाउन ६४ देशका अवैतनिक वाणिज्यदूतहरूको सक्रिय भूमिकालाई सदुपयोग गर्नुपर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गत आर्थिक कूटनीति विभाग र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को संयुक्त आयोजनामा चन्द्रागिरीमा