सहकारी पीडितको आन्दोलनमा महिलाहरुको अर्धनग्न प्रदर्शन
काठमाडौं । सहकारी, लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न अवस्थामा प्रदर्शन गरेकाहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् थिए भने पेटिकोटमा पनि विभिन्न