आर्थिक चूनौतिको सामनामा बजेट केन्द्रीत छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक चूनौतिलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट केन्द्रीत रहेको बताएका छन् । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले निजी क्षेत्रको मनोबल