अर्जेन्टिनाले अल्जेरियालाई ३ गोलले पराजित गर्यो, मेस्सीको पहिलो ह्याट्रिक
काठमाडौं । अर्जेन्टिनाले अल्जेरियालाई ३ गोलले पराजित गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा आज विहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।मेस्सीले अल्जेरियाविरुद्ध खेलको १७औं, ६०औं र ७६औं मिनेटमा