वैदेशिक सहायता परिचालनको जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिन सांसद कार्कीको प्रस्ताव
काठमाडौँ । नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रस्ताव गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै कार्कीले आर्थिक कूटनीतिलाई