रास्वपाका नेता मोहन थापाको ग्रीनकार्ड रद्द, अमेरिकाबाट निष्कासित
काठमाडौं, साउन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट निष्कासित (डिपोर्ट) भएका छन्। विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्द्धन निकाय (ICE) को