अमेरिकाबाट डिपोर्ट गरिएका ३५ नेपालीमा विद्यार्थी भिसाका पनि
काठमाडौं । अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट भएर काठमाडौं आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरु छन् भने एक जना विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार विद्यार्थी कलेजमा