६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) को टोलीले शुक्रबार दिउँसो काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको हो । सीआईवीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार अमला रोका