बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएपछि संसद्मा अमरेश सिंहको आक्रोश
काठमाडौं । बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री अनुपस्थित भएको भन्दै सांसद अमरेश सिंहले संसद्मा असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले ‘क्रमभंग’ को नाममा स्थापित संसदीय परम्परा भत्काइएको आरोप लगाए । प्रतिनिधिसभा बैठकमा बोल्दै