शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइनु संविधानको भावना विपरीत : रास्वपा सांसद सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नभएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटलाई ‘फुलेको बेलुन’को संज्ञा दिँदै यसले गरिब, किसान र बेरोजगार युवाको