विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित बनाउन अभ्यास हातेमालो सुरु
काठमाडौं । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा तीन दिने केन्द्रीयस्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौँ संस्करण आइतबारबाट शुरु भएको छ । जङ्गी अड्डामा सुरु कार्यक्रमको उद्घाटन श्री