सुधन गुरुङमाथिको छानबिन आयोग निगरानीमा राख्न सांसद अभिषेकप्रताप साहको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित आयोगप्रति आशंका व्यक्त गर्दै आयोगको गतिविधिमाथि निगरानी राख्न माग गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद साहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्तिमाथि उच्चस्तरीय र पारदर्शी छानबिन हुनुपर्ने