सुर्खेतबाट खाली खुट्टामा काठमाडौं आएका बोहरालाई प्रधानमन्त्रीको सुझाव : ‘शरीरलाई धेरै दुख नदिनु, स्वास्थ्य र परिवारको ख्याल गर्नु’
काठमाडौं । सुर्खेतदेखि खाली खुट्टामा हिँडेर काठमाडौं आइपुगेका सामाजिक अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन् । कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणजस्ता मुद्दा लिएर जेठ ४ गते सुर्खेतबाट यात्रा सुरु गरेका बोहरा