बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन, एक युगको अन्त्य
काठमाडौं । बलिउडका प्रतिष्ठित अभिनेता धर्मेन्द्र ८९ वर्षको उमेरमा निधन भएको समाचार आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको निधन सोमबार अपराह्न आफ्नै आवासमा भएको हो। फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, “धर्मेन्द्रको निधनले एक युगको अन्त्य