एमाले मोरङ जिल्ला सदस्य अनिल पक्राउ
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै