ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई हटाएका छन् । अनिलविरुद्ध ठगी आरोपमा उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले विज्ञप्तिमार्फत जनाएका