निर्वाचनको मिति तत्काल तोक्न माग गर्दै अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ । आइतबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न र समयमै निष्पक्ष निर्वाचन गर्न माग गर्दै आन्दोलनका कार्यक्रमहरू