बाढीपहिरो पीडितलाई अविलम्ब राहत र सहयोग उपलब्ध गराउन मोर्चाको माग
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले बाढी, पहिरो र डुबान पीडितलाई अविलम्ब राहत र सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अध्यक्ष सीपी गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानबाट विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधि र