अध्यक्ष रजिञ्जताले गरिन्, नाउपा संसदीय दलको नेताबाट गंगारामलाई वर्खास्त
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले गंगाराम चौधरीलाई संसदीय दलको नेताबाट हटाएकी छन् । उनले यो निर्णय संघीय संसद सचिवालयलाई पत्रमार्फत जानकारी गराएकी हुन् । श्रेष्ठले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा भनिएको छ – “यस नागरिक उन्मुक्ति