राजावादीको सक्रियताविरुद्ध माओवादी प्रतिवादमा उत्रिने
काठमाडौँ । राजावादीको सक्रियता बढेको भन्दै तराई मधेश जागरण अभियान स्थगित गरेर राजधानी फर्किएको नेकपा माओवादी केन्द्रले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियताविरुद्ध शसक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति