पार्टी विभाजनकारी तत्वबाट सतर्क रहँदै ‘मिशन ८४’ मा एकताबद्ध हुन अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई ‘मिशन ८४’ मा एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । सोमबार च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले