जाँचबुझ आयोगका अध्यक्ष कार्कीलगायत पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट, अन्तरिम आदेशमार्फत काम गर्न रोक लगाउन माग
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी विरुद्ध रिट दायर