लेखा समितिका सभापति पोखरेल पत्नी अञ्जला अदालतमा उपस्थित
विराटनगर । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला (पोखरेल) बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोप लागेको