अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दर्ता भएको ज्यानसम्बन्धी उजुरीमा प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको