काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लुम्बिनी प्रदेश सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष घिसिङले चौधरीलाई पार्टीमा प्रवेश गरेका हुन्।
उज्यालो नेपाल पार्टीले चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जनाएको छ।




















