मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। उनी पेसाले मोडल हुन्। मिस वर्ल्ड २०१७- मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्।