काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पद बहाली गरेका छन्। नवनियुक्त मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेका हुन्।
उनी नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत हुन्।
२३ फाल्गुन २०८०, बुधबार